प्लेफुल पिक्चर को ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र कलरलेस फ्लावरले आफ्नो फस्ट लुक पोस्टर सार्बजनिक गरेको छ चलचित्रका निर्देशक रमित कुँवरको जन्मदिनको शुभअवसर पारेर फस्ट लुक सार्बजनिक गरिएको यस चलचित्रमा काठमाडौंको व्यस्त जिवनसैली, सामाजिक पृष्ठभूमिलाई एउटा महिलाको दृष्टिकोणबाट चित्रण गर्न खोजिएको निर्माण पक्षले जानकारी दिएको छ भने चलचित्रका अन्य विवरण हाल निर्माण पक्षबाट गोप्य नै राखिएको छ ।