गायक राममणी फुयालको “तर बासुरी मनको नामक” गितको भिडियो रिलिज भएको छ । गायक फुयालको आफ्नै शब्द तथा सङगित रहेको गितमा गायक स्वयम आफै र सुजाता तिमिल्सिनाले मोडलिङ गर्नुभएको छ । गितको भिडियोमा एरेन्जर पुरुषोत्तम सुबेदी तथा मिक्सिङ किशोर थापाको रहेको छ । जोन राईको निर्देशन तथा सम्पादनमा बनेको भिडियोमा क्यामरा सन्जु थोकर लामाको रहेको छ । हाईलाइटस् नेपालद्वारा रिलिज गरिएको उक्त भिडियोलाई सुजाता तिमल्सिनाले निर्माण गर्नुभएको हो ।अस्ट्रेलियामा बस्दै आउनुभएका राममणी फुयाल र सुजाता तिमिल्सिनाले आफ्नो छोटो समयको नेपाल बसाईको क्रममा उक्त म्युजिक भिडियो निर्माण गर्नुभएको हो ।
https://www.youtube.com/watch?v=OVfPFu6xffI&feature=share&fbclid=IwAR3r-Y8Z4XBNrfYkosgferG08Sys3nLbFPVTgGyUWWEzCzxa9t8dQUEEC5A