Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:४०:५६ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
शिक्षा
  • Home
  • शिक्षा
  • श्री जनउद्धार मा.वि नेपाली सेनाद्वारा सन्चालन गरिने राष्ट्रिय सेवा दल ( NCC) जुनियर तालिममा छनोट
श्री जनउद्धार मा.वि नेपाली सेनाद्वारा सन्चालन गरिने राष्ट्रिय सेवा दल ( NCC) जुनियर तालिममा छनोट
64x64
बुधवार, मंसिर १५, २०७८ Nagarjun Post

वाग्मती प्रदेश अन्तगत काठमाडौ जिल्ला नागार्जुन नगरपालिका वडा नं ५ को श्री जनउद्धार माध्यामिक विद्यालय नेपाली सेनाद्वारा सन्चालन गरिने राष्ट्रिय सेवा दल - NCC जुनियर तालिममा छनोट भएको छ । नेपाली सेनाको प्रमुख सेनानी श्री श्याम सुन्दर सापकोटाको प्रमुख आथित्यतामा विद्यालयमा मंसिर १३ गते राष्ट्रिय सेवा दल (National Cadet Cops - NCC) जुनियर क्याडेट छनोट सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

नेपाली सेनाको प्रत्यक्ष सहभागीतामा गरिने सो तालिमबारे प्रमुख सेनानी सापकोटाले तालिमको आवश्यकता, महत्व र नेपाल राष्ट्रिय सेवा दल दिर्घकालीन लक्ष्यका बारेमा सहभागी विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र सम्बध सरोकार पक्षहरुलाई जानाकारी गराउनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी श्याम सुन्दर सापकोटा, नेपाली सेनाका विभिन्न तहका व्यक्तित्वहरु, वडा नं. ५ का वडा सदस्य केशव थापा, प्रा.सु वेद बहादुर मल्ल, शिक्षक अभिभावक संघ तथा वि.व्या.स पदाधिकारीहरु, अभिभावकहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षक राजन न्यौपानेद्धारा सन्चालित सो कार्यक्रममा विद्यालयका प्रधानाध्यपक श्री रवि खनालले स्वागत मन्तव्य दिदै नेपाली सेनाले असल, नैतिकवान र देश भक्त नागरिक निमार्ण कार्यमा यस विद्यालयका विद्यार्थीहरुलाई छनौट गर्न विद्यालय छनौट गर्नू भएकोमा नेपाली सेनाप्रति विशेष आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको समन्वय, व्यावस्थापन तथा सहजिकरण विद्यालयका शिक्षक अभियान अनुरोध डि.सि.(मेघ विलास ढकाल) ले गर्नु भएको थियो । नेपाली सेनाको राष्ट्रिय सेवा दल - NCC जुनियर डिभिजनको मापदण्ड अनुसार अन्तिम छनोट भएका विद्यार्थीहरुलाई विद्यालय र क्याम्पमा नेपाली सेनाद्धार तालिम दिइने छ ।


प्रकाशित मिति: बुधवार, मंसिर १५, २०७८, ०९:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेशनल प्याब्सन नागार्जुन नगर समितिद्वारा प्रकाशित कविता संग्रह "बाल सृजना"को विमोचन सम्पन्न
२ दिने कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी सम्पन्न
नेशनल प्याब्सन नागार्जुनले भदौ ११ र १२ गते भर्चुअल ‘कविता लेखन तथा वाचन कार्यशाला’ गर्ने
नागार्जुनका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई चाइना फाउन्डेसनद्धारा तेश्रो चरणको राहत वितरण
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago