Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:१६:२६ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मनमोहन अस्पताल,स्वयम्भूमा का.म.पा. का मेयर शाक्यद्धारा स्वास्थ्य परिक्षण गरि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको सुरुवात
मनमोहन अस्पताल,स्वयम्भूमा का.म.पा. का मेयर शाक्यद्धारा स्वास्थ्य परिक्षण गरि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको सुरुवात
64x64
बिहिवार, फाल्गुन २२, २०७६ Nagarjun Post

नसर्ने रोग र तिनका जोखिमहरु समयमा नै पहिचान गरि उचित परार्मश वा उपचार मार्फत नसर्ने रोग जटिल हुन नदिन र स्वस्थ्य व्यक्तिमा नसर्ने रोगको जोखिमलाई न्यूनिकरण गर्न आ.व. २०७५/०७६ मा नमुना कार्यक्रमको रुपमा सुरुवात गरिएको मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा काठमाडौँ महा-नगरपालिकाका मेयर विधा सुन्दर शाक्यद्घारा स्वास्थ्य परिक्षण अन्र्तगत होल बडी चेक अप गरी उक्त कार्यक्रमको सुरुवात गरिएको छ । मगंलबार विहान ९ बजे मनमोहन अस्पतालमा आउनुभएका मेयर शाक्यले सम्पुर्ण शरिरको चेक जाँच गर्नुभएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीले बताउनुभयो । मेयर शाक्यले यो कार्यक्रम निकै प्रभावकारी हुने र यस्ता कार्यक्रमहरुबाट सम्पूर्ण सेवाग्राहीहरु लाभान्वित हुने पनि बताउनुभयो । उक्त कार्यक्रमको लागि देहाय बमोजिमको स्वास्थ्य परिक्षण सेवा र उक्त परिक्षणको मुल्य देहाय बमोजिम निर्धारण गरिएको छ ः


यो कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा लिन मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू लगायतका उल्लेखित अस्पतालहरुबाट सेवा लिनको लागि सम्बन्धित जिल्लामा बसोबास गर्ने व्यक्ति ३० वर्ष वा सो भन्दा माथि उमेर समूहको हुनु पर्नेछ र यदि ती व्यक्तिहरु लोपोन्मुख तथा अल्पसंख्यक जातिहरु तथा बेपत्ता परिवार र सशस्त्र द्धन्दका घाइतेहरु,महिला स्वास्थ्य स्वयम सेविकाहरु र लोकतान्त्रिक आन्दोलनका घाइते व्यक्तिहरु भएमा ती लक्षित समूहका नागरिकहरुलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस गरि सेवा प्रदायक संस्थामा पठाएको खन्डमा निशुल्क रुपमा सेवा प्रदान गरिने कुरा मुख्य मन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम संचालन कार्यविधि २०७६ मा उल्लेख गरिएको छ ।

 
सामाजिक विकास मन्त्रालय प्रदेश नं ३, हेटौडा, मक्वानपूरद्धारा विनियोजित मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्र्तगत मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निम्न उल्लेखित नगरपालिकाहरुलाई देहाय बमोजिम स्वास्थ्य सेवा प्रदान गरिने छ ।
काठमाडौँ महानगरपालिका अन्र्तगतका सबै वडाहरु
नागार्जुन नगरपालिका अन्र्तगतका सबै वडाहरु
टोखा नगरपालिका अन्र्तगतका सबै वडाहरु
तार्केश्वर नगरपालिका अन्र्तगतका सबै वडाहरु
बुडालिन्कण्ठ नगरपालिका अन्र्तगतका सबै वडाहरु

 


प्रकाशित मिति: बिहिवार, फाल्गुन २२, २०७६, ०४:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई साउन २५ र २६ मा अस्ट्राजेनेका खोप लगाइने
भोलिदेखि नागार्जुन नगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप लगाइने,सवै वडाहरुमा खोपकेन्द्र
निडाद्वारा नागार्जुन न.पा लगायत बिभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग
नागार्जुन न.पा ले शुरू गर्यो एन्टिजेन टेष्ट
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago