Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:४४:११ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
  • Home
  • सूचना प्रबिधि
  • अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने
64x64
शुक्रवार, पुष २३, २०७८ Nagarjun Post

काठमाडौं ।देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कले हाल आफ्ना ग्राहकहरुका लागी भनेर रु ३०००० तिर्दा एक बर्षसम्म ६०० एम बि पि एसको इन्टरनेट टिभी प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो साथै ग्राहकवर्गहरुले एक वर्षको प्याकेजमा सेटअप बक्स निःशुल्क पाउनेछन् । अब Janauary 10 बाट Andriod 10 सेटअप बक्स उपलब्ध हुने सिताापाइला शाखाका सेल्स सुपरभाइजर लविन डंगोलले बताउनुभयो । ग्राहकवर्गले जति समयको लागि इन्टरनेट प्याकेज लिनुहुन्छ त्यति नै समयको टिभी प्याकेज पाउने सिताापाइला शाखाका शाखा प्रमुख सुमन सिलवालले बताउनुभयो ।

कम्पनीको अफरमा प्रयोगकर्ताले मासिक केवल १४०० सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् भने १५०० मा २२५ र १८०० मा ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् त्यस्तै रु ४०५० तिर्दा ३ महिनासम्म १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् भने ४३५० मा २२५ र ५२५० मा ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ३ महिना सम्म पाउनेछन् त्यस्तै १४४०० तिर्दा एक बर्षसम्म १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् भने १६८०० मा २२५ र १९८०० मा ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउने वर्ल्डलिङ्क सिताापाइला शाखाका सेल्स सुपरभाइजर लविन डंगोलले बताउनुभयो ।

Bandwidth

150Mbps (1 tv)

225 Mbps (2 tv)

300 Mbps (3 tv)

1 month

Rs. 1400/-

Rs. 1500/-

Rs. 1800/-

3 months

Rs. 4.050/-

Rs. 4350/-

Rs. 5250/-

12 months

Rs. 14400/-

Rs. 16800/-

Rs. 19800/-

 

ROUTER RENTAL CHARGES

OTC

Dual Band ONU

Drop Wire

Deposit ONU

Installation

1 month

Rs. 2500/-

Rs. 500/-

Rs. 500/-

FREE

3 months

Rs. 2000/-

Rs. 500/-

Rs. 500/-

FREE

12 months

FREE

FREE

Rs. 500/-

FREE

 

Mesh Wifi Count

Beacon 1.1 Chare

Beacon 1.1 Deposit

Beacon Wireless Connectivity

1st Beacon

Rs. 2000/-

Rs. 2500/-

FREE

2nd Beacon

Rs. 2000/-

Rs. 2500/-

FREE

 

Dual Band Router

1 month

3 months

12 months

Upgrade Charge

Rs. 2000/-

Rs. 2000/-

FREE

 

OTC STB

Primary STB

Primary STB Deposit

Secondary STB

Secondary STB Deposit

STB Installation

1 month

Rs. 3000/-

Rs. 500/-

Rs. 2000/-

Rs. 500/-

FREE

3 months

Rs. 2000/-

Rs. 500/-

Rs. 2000/-

Rs. 500/-

FREE

12 months

Rs. 2000/-

Rs. 500/-

Rs. 2000/-

Rs. 500/-

FREE


वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई फाई जडान गरेको छ जसमा ग्राहकले रु ५०० डिपोजिट गर्दा वर्ल्डलिङ्कका ग्राहकले त्यस्ता स्थानमा अनलिमिटेड वाई फाईको सुविधा प्रयोग गर्न सक्छन् ।
यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाई फाईको समस्या समाधान गर्न नयाँ मेश वाई फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज इन्टरनेट वाई फाई सेवा प्रयोग गर्न सकिन्छ । यसका साथै वल्र्डलिङ्कले ग्राहकवर्गहरुको लागि भनेर विभिन्न सुविधाहरु जस्तै my world link app, safe net प्रदान गरेको छ। साथै वल्र्डलिङ्कका ग्राहकहरुलाई तोकिएका विभिन्न रेष्टुरेन्टहरुमा तिस प्रतिशत सम्म छुट उपलब्ध गराउने वर्ल्डलिङ्क सिताापाइला शाखाका सेल्स सुपरभाइजर लविन डंगोलले बताउनुभयो ।

 

 


प्रकाशित मिति: शुक्रवार, पुष २३, २०७८, ०२:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago