Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:४०:४३ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्थानीय गतिविधी
  • Home
  • स्थानीय गतिविधी
  • नागार्जुन नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
नागार्जुन नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
64x64
बिहिवार, चैत्र ३, २०७८ Nagarjun Post

नागार्जुन नगरपालिकाले नगरपालिकाको वडा नं ५ स्थित हरिसिद्धिमा आफ्नै प्रशासनिक भवनको उद्घाटन गरेको छ । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्य र नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कोरोनाको महामारीको समयमा पनि नगरपालिकाले छोटो अवधिमै आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबसुन्दर राज वैद्यले नगरपालिकाले छोटो अवधिमै प्रशासनिक भवन निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद प्रदान गरे । नगरपािलकाले निर्माण गरेको भवन नगरपालिकाको प्रमुख प्रशासनिक इकाइ भएको भन्दै उहाँले अब सेवा प्रवाह झनै सहज र प्रवभाकारी हुने बताए ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले भौतिक विकासको काममा रोड मोडलको रुपमा गर्न सफल भएको बताए । कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाएको उनले स्पष्ट गरे । उनले भने “नगरपालिकाले सबै राजनीतिक दल, कर्मचारी, सेवा ग्राहीसँग सौहार्दपूर्ण व्यहार गरेकाले अपेक्षाकृत रुपमा विकास गर्न संभव भएको हो साथै उहाले बिशेष कारणवश अलि चाडै भवनको उद्घाटन गर्नु परेको र उद्घाटन कार्यक्रममा सबै जनालाइ समेट्न नसकेकोमा दुख ब्यक्त गर्नुभयो ।

नगरपालिका उपप्रमुख सुशिला अधिकारीले पाँच वर्षमा नगरपालिकाले गरेका विकास निर्माणका कामलाई तथ्याङ्कगत रुपमा उल्लेख गर्दैै नगरपालिकाको यस अवधिमा विकास र सेवा प्रवाहमा अपेक्षा गरिए भन्दा धेरै भएको बताए ।जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहालले नगरपालिकाले निर्धारित समयमै आफ्नै प्रशासनिक भवन निर्माण गरिएकोमा खुसी व्यक्त गरे । काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर आर्यालले आफ्नै प्रशासनिक भवन निर्माणले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीयक अधिकृत सुरेन्द्र थापा मगरले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने जिल्ला समन्वय समितिका पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका प्राविधिक कर्मचारी, निर्माण व्यवसाहि लगायत सबैलाई धन्यवाद प्रदान गरे । उनले नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै रोजगारी सिर्जना र सामाजिक विकासका कार्यलाई पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिएको जानकारी दिए ।

उक्त भवन जिल्ला समन्वय समिति काठमाडौं र नगरपालिकाको लागत साझेदारीमा निर्माण सम्पन्न भएको हो ।


प्रकाशित मिति: बिहिवार, चैत्र ३, २०७८, ११:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago