Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:३९:३८ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
बैंक वित्त
  • Home
  • बैंक वित्त
  • नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी घोषणा
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी घोषणा
64x64
मगलवार, मंसिर २४, २०७६ Nagarjun Post

काठमाडौं  ,  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) विगत करिब ३ दशक देखि बचत तथा ऋण सहकारी अभियान सक्रिय संघ हो । यस केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने ३ हजार ६ सय ९६ बचत तथा ऋण सहकारी संस्थाहरु, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएका छन् । वि.सं. २०५५ सालदेखि एशियाली ऋण महासंघको सदस्य हुँदै सोही मार्फत विश्व ऋण परिषद्को सदस्य समेत रहेको छ । यस संघको पुस ४ र ५गते काठमाडौमा सधारणसभा सहित महाधिवेसन हुदै छ यसमा नयाँ नेतृत्वको चयन हुदैछ । अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, कोषाध्यक्ष १ संचालक १४ जना लेखासुपरिवेक्षण समिति संयोजक १ सदस्य २ गरी २२ पदमा निर्वाचन हुदैछ । नयाँ नेतृत्वका विषयमा  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषण गरेकाछन । पौड्याल संग सम्वादाता सानुराजा पुरीले गरेको कुराकानी:

    नेफ्स्कूनमा निर्वाचन महालोमा तपाई अध्यक्षको उम्मेदवारी दिदै हुनुहुन्छ सहि हो ?
सहि हो । हामी सहकारी अभियन्ताहरुले आज भन्दा ३ बर्ष अगाडिनै वर्तमान अध्यक्ष संग सहमती भएको थियो । एक कार्यकाल वहाँ अध्यक्ष हुने र अर्को कार्यकाल अर्थात यस पटक म अध्यक्ष हुने विषयमा सैद्धान्तिक सहमती त्यती वेलै भएको थियो ।अभियान कर्मी बीचमा सहमती भएको थियो, वर्तमान अध्यक्ष डि.वि. बस्नेतले त्यतिवेलाको सहमती इमान्दारीताका साथ पालन गर्नुहुनेछ । यस कुरामा म विश्वास गर्दछु ।
    चुनावको सघारमा आएर तपाईहरु वीच भएको सहमती कार्यन्वयन कसरी होला ? वर्तमान अध्यक्षले उम्मेदवार घोषण गरि सक्नुभएको छ ?
सहकारी अभियन्ताहरुको साथ सहयोग हिजोका दिनमा भएका सहमती कार्यन्वयन हुन्छ भन्ने कुरामा म विश्वस्थ छु । बर्तमान अध्यक्ष तीन पटक लगातार उपाध्यक्ष हुदै एकपटक अध्यक्षको आकाक्षा राखेको कारण अभियानकर्ताको सल्लाह, सुझाव र वहाँ प्रति सम्मानपूर्वक मैले ३ वर्ष अगाडी वहाँलाई अध्यक्षमा सम्र्वसम्मत वनाएको थिए, इतिहास साक्षी छ । नेतृत्वको सहज र प्रजातान्त्रिक प्रक्रियाबाट हस्तान्तरण हुनुपर्दछ । तल्लो तह देखि नै नेतृत्व विकास भइरहेको छ यस सन्र्दभमा पनि नयाँ नेतृत्वका लागि तल्ला तह देखि आएको नेतृत्वलाई जामा हुन नदिन पनि र नेप्सकुनको हिजोको दिनमा रहेका परम्परालाई मध्यनजर राख्दै साथीहरुले मलाई सहयोग गर्नुहुने छ । 
    नेफ्स्कून र समग्र सहकारी आन्दोलनमा तपाई को भूमिका के कस्तो रहन्छ ?
सहकारी अभियानमा विताको दुई दशक र नेफ्स्कूनमा विताएको एक दशकमा मैले सहकारीका अन्र्तराष्ट्रिय सिद्धान्तहरुलाई, सहकारीका विश्वव्यापी मान्यताहरु र सिद्धान्तलाई नेपाल भित्र आन्तरिकिकरण गर्ने, यसलाई अभ्यासम ल्याउने र देश सुहाउँदो कसरी बनाउने भनेर हरपल चिन्तन मनन गरिरहे । जसको फलस्वरुप सहकारीमा नीति, विधि र प्रविधिकालाई एकसाथ प्रयोगगरी आम सहकारी अभियन्ता वीचमा पुराउने पुलको काम गरेकोछु । “बचत तथा ऋण सहकारीका सिद्धान्तहरु” विषयक पुस्तक प्रकासन गरि नेपालका समग्र सहकारीलाई सहयोग गरेकोछु । सविधान निमार्णको चरणमा, सहकारी एने नियमावली आदिको मस्यौदा र यसलाई सहकारी मैत्री बनाउने कार्यमा मेरो सक्रियसहभागिता र साथ रहेको थियो । 

    नेफ्स्कूनको निर्वाचनमा दुइ प्यानल हुने चर्चाका बारेमा के भन्नुहुन्छ ?
नेप्सकुनमा त्यस्तो हुदैन, हाम्रा आफनै परम्परार र संस्कार छ, त्यसलाई हामीले कायम राख्ने छौ । हामी सहकारीकर्मी अन्यलाई इमान्दारीता, उत्तरदायित्व, नैतिकता, आन्तरिक लोकतन्त्रको विषयमा शिक्षा र दिक्षा दिदै हिडेका छौ त्यसो भएको हुनाले हामीले आजको जुन निर्वाचनको महालो छ यसलाई सम्र्वसम्मत गराउने छौ, मेरो अध्यक्षतामा नयाँ कार्यसमिति बन्नेछ ।
    दलगत प्रभाव र दवाप ले निर्वाचन प्यानल सहितको हुने चर्चाका वबारेमा के भन्नुहुन्छ ?
स्वाभावीक छ राजनीतिक दलको सल्लाह, सुझाव आउछ त्यसलाई पनि हामीले ग्रहण गर्दछौ । सवै नीतको मूल नीति राजनीति भएकोले सहकारीका कतिपय नीति राजनीतिबाट प्रभावीत हुनछ र हामीले पनि त्यसलाई आत्मासाथ गर्ने छौ । 
    नेफ्स्कूनको निर्वाचन प्यानलको निर्वाचन वा दलको निर्वाचन भन्दा फरक नहुने भयो भनेर हामीले विश्लेषण् गर्दा हामी सहि हुन्छौ कि गलत ?
होइन,! हामीले भनि रहेका छौ र मैले पनि भनि रहेकोछु यतिवेला अध्यक्षको विषयमा चर्चा बहस भएको हो कहाँको प्यानलको कुरा भैरहेछ । ३ वर्ष अगाडिको सहमती कार्यन्वयाको विषय साथीको रोहवर साक्षीमा भएको छ । अध्यक्षले इमान्दारीताका साथ पालन गर्दे मलाई अध्यक्ष बनाउनु हुन्छ । यति त्यसो हुन सकेन भने निर्दोश यात्रागर्ने एवम अध्यक्षको उम्मेदवार बन्नेअधिकार म संग सुरक्षितछ, म अध्यक्षको उम्मेदवार हुन्छु निर्वाचनमा जान्छु यसमा मलाई अभियानका साथीहरुको माया, साथ सहयोग र सहकार्य बाट अध्यक्ष निर्वाचित गर्नुहुनछे, म यहि विश्वास गर्दछु । 
    अन्त्यमा आगामी ऐजेण्डा के छ ?
सहकारीको सन्जालकिरणको प्रभावकारीता, सहकारी ऐन, नियम भित्र भएका सहकारी मैत्री हुन नसकेका दफाको संशोधन, परिर्मजन, जनशक्ति विकास, सहकारी पूर्वाधारलाई बलियो बनाउने, २१ औं शताब्दी अनुसारको सहकारीको विकास, सहकारीलाई गतिशिल बनाउने एव नेप्सकुन भित्रको गतिशिलता एवम नयाँ आयमका साथ अगाडि बढाउने लक्ष्य रहेकोछ । उत्पादनका क्षेत्रको खोजी एवम नयाँ नयाँ परियोजनाको निर्माण र कार्यन्वयनमा जोडदिने ध्येय हुनेछ ।


प्रकाशित मिति: मगलवार, मंसिर २४, २०७६, ०२:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सितापाईला बहुउद्देश्यीय सहकारी संंस्था लिमिटेडको २०औ वार्षिक साधारण सभा सम्पन्न
असोज १० देखि नयाँ नोट साटिने
होटल रोयल सिंगीमा आश्विन २ र ३ गते विवाह सम्बन्धि प्रर्दशनी विवाह उत्सव हुदै
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago