Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:०१:५४ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्थानीय गतिविधी
  • Home
  • स्थानीय गतिविधी
  • मानवसेवा आश्रमको डिपिआर सार्वजनिक तथा हस्तान्तरण सम्पन्न
मानवसेवा आश्रमको डिपिआर सार्वजनिक तथा हस्तान्तरण सम्पन्न
64x64
सोमवार, माघ १०, २०७८ Nagarjun Post

‘शहीद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’को प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गर्नुका साथै काठमाडौं महानगरपालिकामार्फत नागार्जुन नगरपालिकालाई सो प्रतिवेदन हस्तान्तरण गरिएको छ । महानगरपालिका मातहतको शहरी योजना आयोगद्वारा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममाझ प्रतिवेदन सार्वजनिक गरिनुका साथै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
नागार्जुन नगरपालिकाले उपलब्ध गराएको जग्गामा महानगरपालिकाको आर्थिक लगानीमा भवन निर्माण गर्ने र त्यसको उपभोग मानव सेवा आश्रमले गर्ने गरी सम्पन्न त्रीपक्षीय अनुसार महानगरको शहरी योजना आयोगले भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगरपालिकाका प्रमुख शाक्यले देशको स्वाधिनता र नागरिक स्वतन्त्रताको लागि प्राण त्याग्ने शहीदको सम्मानमा मानव सेवाका क्षेत्रमा कार्य गर्नपाउँदा खुशी लागेको र यस किसिमका कार्यले लक्षित नागरिकसम्म सेवा पु¥याउन सकिने बताउनुभयो । महानगरले आश्रम बनाउन सहयोग गर्दैगर्दा सडकमा सहयोगापेक्षी मानवको संख्या न्यूनीकरणका लागि पनि उत्तिकै सचेत रहनु पर्ने र परिवारिक पुनर्मिलनमा नै जोड दिइनु पर्ने उहाँको भनाइ थियो ।


कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सामाजिक सेवामूलक कार्यका लागि दुई नगरबिचको सहकार्य उदाहरणीय रहेको र आश्रममा शिक्षा, स्वास्थ्य लगायतका पक्षलाई समन्वय गर्दै सेवा प्रदान गरिनु पर्ने बताउनुभयो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतले मानव सेवा आश्रमलाई नगरपालिकाले गर्दै आएको सहयोग बारे चर्चा गर्नुहुँदै महानगरसँगको सहकार्यले मानव सेवाका क्षेत्रमा थप कार्य गर्न सकिने बताउनुभयो साथै उहाले उक्त भवन बनेपछि नगरपालिकाकाले भवनमा बस्नु हुनेहरुलाइ शिक्षा,खाना र खाजाको ब्यबस्था गरिने पनि बताउनुभयो । उक्त कार्यक्रममा सम्बन्धीत वडाका (वडा नं ६) का अध्यक्ष राजेन्द्र बुढाथोकीको पनि उपस्थीती रहेको थियो ।


प्रतिवेदन सार्वजनिक गर्नुहुँदै आयोगका सदस्य सजीव शाक्यले आश्रम उपयोगितकाको प्रकृति अनुसार नै यसको निर्माण गरिन लागेको बतउनुभयो । आयोगका सदस्य शाक्यका अनुसार, १ हजार ९ सय ५४ बर्ग मिटर क्षेत्रफलमा निर्माण हुने भवनको लागत करिव ११ करोड रुपैयाँको हुनेछ । ९८४ बर्गमिटर प्लिन्थ एरिया भएको भवनलाई ४ ब्लकमा निर्माण गरिने छ । भवनमा १ सय जना अट्ने एउटा र ४० जना अट्ने एउटा गरी २ वटा सभा कक्ष र २० जना अट्ने बैठक कक्ष हुनेछन् ।
कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रमको अभिभाकत्व ग्रहणका लागि महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रति आभार व्यक्त गर्नुहुँदै यस किसिमको कार्यले अन्य स्थानीय सरकारलाई समेत सेवामूलक कार्यमा प्रेरणा मिलेको बताउनु भयो ।


सितापाइला चोकबाट करिब ४ किलोमिटर पश्चिमतर्फ नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी सार्वजनिक जग्गामा आश्रम भवनको निर्माण गरिँदैछ । भवन निर्माण पश्चात अव्यवस्थित रुपमा खुल्ला आकाशमुनी सडक पेटीमा कष्टकर जीवन बिताइरहेका, शारीरिक तथा मानसिक रुपमा अशक्त, अपाङ्गता भएका, अनाथ तथा सहयोगापेक्षी मानवहरुलाई आश्रय प्रदान गरिने छ । त्यस्तै, आश्रममार्फत लक्षित वर्गलाई उद्धार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने कार्य गरिने छ । आश्रम निर्माणका लागि गत असोज १८ गते त्रीपक्षीय सम्झौता भएको थियो । सम्झौता अनुसार आश्रम सञ्चालनको जिम्मेवारी मानव सेवा आश्रमले बहन गर्नेछ । नगरपालिकाको स्वामित्वमा निर्माण हुने सो भवन आश्रम पक्षले सञ्चालन गर्न नसकेको खण्डमा नगरपालिकाले भोगचलन गर्न पाउनेछ । सम्झौताका लागि महानगरपालिकाको गत असोज १२ गतेको र नागार्जुन नगरपालिकाको असार २१ गतेको कार्यपालिका वैठकले निर्णय गरेको थियो

।

उक्त कार्यक्रममा नगर नगर साझेदारी कार्यक्रम अन्तर्गत गणेशमान पार्कको लागि काठमाडौं महानगरपालिकाले थप १ कोरोडको सम्झौता गरेको छ ।

 


प्रकाशित मिति: सोमवार, माघ १०, २०७८, ०४:५६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago