काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ७ मा नेकपा एमालेका शैलेन्द्र लामा विजयी भएका छन्। मत बिबरण यस प्रकार रहेको छ :
बिहान ३: ३० बजे घोसणा गरिएको नागार्जुन नगरपालिका वडा न ७ अन्तिम मत परिणाम तथा बिजयी उम्मेदवारहरु :
खसेको जम्मा मत :२८१२
गणना भएको जम्मा मत
पद अध्यक्ष
नाम : शैलेन्द्र लामा बिजयी
पार्टी एमाले
प्राप्त मत :१३०७
निकटत्तम प्रतिद्वन्दी नाम : बिश्वकर लामा
पार्टी काग्रेस
प्राप्त मत :११२६
पद :महिला सदस्य
नाम : पार्बती गोतामे दाहाल बिजयी
पार्टी : एमाले
प्राप्त मत : १३३५
निकटत्तम प्रतिद्वन्दी नाम : सबिना घले
पार्टी ; काग्रेस
प्राप्त मत ; १०४५
पद ; दलित महिला सदस्य
नाम ; सुन्दरी दर्जी बिजयी
पार्टी ; एमाले
प्राप्त मत : ११९८
निकटत्तम प्रतिद्वन्दी नाम : पुतली परियार
पार्टी ; काग्रेस
प्राप्त मत : ११६७
पद : खुल्ला सदस्य
नाम : जयराम गिरि बिजयी
पार्टी : एमाले
प्राप्त मत : ११८९
निकटत्तम प्रतिद्वन्दी नाम : यशोदा गौतम
पार्टी : काग्रेस
प्राप्त मत : १०२६
पद : खुल्ला सदस्य
नाम : भगवानराज घले बिजयी
पार्टी : एमाले
प्राप्त मत : ११६७
निकटत्तम प्रतिद्वन्दी नाम : शशी प्रसाद गिरि
पार्टी काग्रेस
प्राप्त मत : ९८४
नागार्जुन नगरपालिका वडा न ७ को पुरै प्यानल एमाले बिजयी भएको छ भने निकटतम प्रतिदन्दी काग्रेस रहेको छ ।