काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ३ मा नेकपा एमालेका उमेस लामा विजयी भएका छन्। मत बिबरण यस प्रकार रहेको छ :
नागार्जुन नगरपालिका वडा ३ को अन्तिम मत परिणाम निम्न रहेको छ :
पद : अध्यक्ष
नाम : उमेश लामा,बिजयी
पार्टी : एमाले
प्राप्त मत : १००७
निकटत्तम प्रतिद्वन्दी नाम : सुमन श्रेष्ठ
पार्टी : रा प्र पा
प्राप्त मत : ८५०
पद : महिला सदस्य
नाम : सन्जु थापा क्षेत्री,बिजय
पार्टी : एमाले
प्राप्त मत : १००५
निकटत्तम प्रतिद्वन्दी नाम : गायत्री शाक्य
पार्टी : काङ्ग्रेस
प्राप्त मत : ८२६
पद : दलित महिला सदस्य
नाम : राधिका दर्नाल,बिजय
पार्टी : एमाले
प्राप्त मत : १०१३
निकटत्तम प्रतिद्वन्दी नाम : कल्पना बिस्वकर्मा
पार्टी : काग्रेस
प्राप्त मत : ७७४
पद : खुल्ला सदस्य
नाम : जीवन पुतुवार ,बिजय
पार्टी : एमाले
प्राप्त मत : ९४०
निकटत्तम प्रतिद्वन्दी नाम : दिपेन्द्र थापामगर
पार्टी : काग्रेस
प्राप्त मत : ७१३
पद : खुल्ला सदस्य
नाम : बम बहादुर श्रेष्ठ,बिजय
पार्टी : एमाले
मत : १०२५
निकटत्तम प्रतिद्वन्दी नाम : लालु पुतुवार
पार्टी : राप्रपा
मत : ६९३
नागार्जुन नगरपालिका वडा ३ मा नेपाल कम्युनिस्ट पार्टी एमालेको पुरै प्यानल बिजय भएको छ ।