Navigation
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
सोमवार, जेठ ९, २०७९ ०८:१५:२३ युनिकोड
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिका
    • नागार्जुन बुलेटिन
    • वडा नं. १
    • वडा नं. २
    • वडा नं. ३
    • वडा नं. ४
    • वडा नं. ५
    • वडा नं. ६
    • वडा नं. ७
    • वडा नं. ८
    • वडा नं. ९
    • वडा नं. १०
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्थानिय
    • स्थानीय गतिविधी
    • स्थानिय प्रतिभा
  • अर्थ
    • अटो
    • बैंक वित्त
    • ऊर्जा
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • नागार्जुन टिभी
  • अन्य
    • फोटो ग्यालरी
    • पर्यटक स्थल
    • कृषि
    • मोडल वाच
    • खेलकुद
    • विचार - ब्लग
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
स्थानीय गतिविधी
  • Home
  • स्थानीय गतिविधी
  • नार्गाजुन नगरपालिकाको वार्षिक नीति,बजेट तथा कार्यक्रम सम्पन्न
नार्गाजुन नगरपालिकाको वार्षिक नीति,बजेट तथा कार्यक्रम सम्पन्न
64x64
शुक्रवार, असार १२, २०७७ Nagarjun Post

नार्गाजुन नगरपालिकाले आ.व २०७७/०७८ को वार्षिक नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार आयोजित चौथो नगरसभामा नगरपालिकाका उपप्रमुख शुशिला अधिकारीले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरपालिकाका उपप्रमुख शुसीला अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।नगरपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक विकास र सुशासन गरि मुख्यत ४ वटा क्षेत्रलाई नीति तथा कार्यक्रममा समेटेको छ । यी ४ वटा क्षेत्रमा पनि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी सिर्जना र विकास निर्माण तथा विपद् व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइएको छ ।


नगरपालिकाको नीति तथा कार्यक्रमले समृद्ध नार्गाजुनको आधार, पर्यटन सहितको पूर्वाधार र आवाशिय नगर भन्ने नारा सहित दिर्घकालिन लक्ष्य हासिल गर्न सघाउने नगर प्रमुख मोहन बहादुर बस्नेतले बताउनु भयो ।नगर प्रमुख बस्नेतले नगरको विकास व्यवस्थापन र सेवा प्रवाह लगायतका गतिविधिलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारको अनुभूती दिलाउन नार्गाजुन नगरपालिका सफल भएको बताउँदै आ.व २०७७/०७८ का लागि नगरपालिकाले तय गरेको नीति तथा कार्यक्रम सफल बनाउन सवै राजनीतिक दल, नागरिक समाज लगयतको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।नगरपालिकाले आफनो आन्तरिक स्रोत र संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेटको दायरमा रहेर आ.व २०७७/०७८ का लागि बजेट विनियोजन गरेको जानकारी दिदै नगरप्रमुख बस्नेतले नीति तथा कार्यक्रममा कोभिड १९ को असर न्यूनिकरण गर्न र नगरबासिलाई यसका असरबाट कम भन्दा कम प्रभाव परोस भनेर नगरपालिकाले विभिन्न कार्यक्रम अगाडी सारेको बताउनु भयो ।नगरप्रमुख बस्नेतका अनुसार वडास्तरिय योजनाहरुमा बालबालिका, जेष्ठ नागरिक, युवा र समग्र नगरबासिका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यम, सामाजिक सुरक्षा लगायतका गतिविधि उच्च प्राथमिकतामा परेका छन । यसका साथै नगरपालिकाले नगरक्षेत्रमा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा सास्कृतिक महत्वका क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि पनि विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेको छ ।


कार्यक्रममा बोल्दै प्रमुख आतिथि शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले स्थानीय तहका जनप्रतिनिधिहरुले ३ वर्षको कार्यकाल सफलता पूर्वक सम्पन्न गरेको बताउँदै यस्तो प्रतिकुल समयमा ल्याइएको नीति तथा कार्यक्रम पनि सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


नगरपालिकाले वडा स्तरबाटै नागरिकहरुको सहभागितामा योजना र कार्यक्रमको पहिचान, तथा सम्बन्धित वडा समितिको प्राथमिकिकरणमा सिफारिश भएका योजनाहरुलाई नीति तथा कार्यक्रममा समेटेको छ । यसरी नगरस्तरिय गौरवका योजना र कार्यक्रमलाई उच्च प्राथमिकता दिएर यसको सफल कार्यन्वयनका लागि नगर, प्रदेश तथा संघबाट थप स्रोतको व्यवस्थाका लागि पहल गर्ने जनाएको छ ।


नार्गाजुन नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५९ करोड २२ लख ७ हजारको बजेट प्रस्तुत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिकाले आगामी आ.व का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।कार्यक्रममा शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धर , प्रदेश सांम्सदहरु प्रकाश श्रेष्ठ , केशव पोखरेल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रवार, असार १२, २०७७, ०२:४४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
ताजा समाचार
नागार्जुन नगरपालिकामा कांग्रेसका मोहन बस्नेत बिजयी शनिवार, जेठ ७, २०७९ 95
नागार्जुन-३ मा नेकपा एमालेका उमेश लामा पुरै प्यानल सहित विजयी
नागार्जुन ७ मा नेकपा एमालेका शैलेन्द्र लामा पुरै प्यानल सहित विजयी
नागार्जुन वडा नं २ मा एमालेका थुमराज के.सी विजयी
नागार्जुन ८ मा एमालेका सुरज कुमार पोख्रेल विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई विजयी
नागार्जुन-९ मा कांग्रेसका रामकृष्ण भट्टराई अगाडि
नागार्जुन-१० बाट कांग्रेसका सुन्दर केसी विजयी
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसको विजयी सुरुवात
सूचना प्रबिधि
अब वर्ल्डलिङ्कका ग्राहकले रु ३०,००० मा वार्षिक ६०० mbps को इन्टरनेट सहित टिभी प्याकेज फ्रिमा पाउने Nagarjun Post
वर्ल्डलिङ्कको दशैँ अफर आयो,पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार Nagarjun Post
Loop Network ले दिने भयो एकदमै न्युन मुल्यमा स्मार्ट टिभी बक्स् सहित Internet मा अफरै अफर Nagarjun Post
कृषि
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने बहस शुरु सोमवार, माघ १३, २०७६
खेलकुद
नागार्जुन न.पा मा वागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता हुदै शनिवार, माघ ३, २०७७
तेस्रो नागार्जुन मेयर सितेरियो कराते प्रतियोगिता सम्पन्न आइतवार, माघ १९, २०७६
सागमा एक स्वर्ण जित्नेलाइ ९ लाख र दोहोरो स्वर्ण जित्ने खेलाडीलाइ ११ लाख दिने प्रधानमन्त्रीको घोषणा बुधवार, मंसिर २५, २०७६
विचार - ब्लग
रहर होईन वाध्यता र आवस्यकताले ३० वर्षदेखिको नेकपा (एमाले) को सदस्यता त्याग्ने निधो गरे
कोरोना भाइरस ( कोभिड १९ ) र नेपाल
कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका
सरकारको कार्यशैली र रबैया अरिंगाल जस्तो दुष्ट र आक्रमक होइन माहुरीको जस्तो प्रतिफलमुखी,संयमित र संतुलित हुनु पर्छ :किरण गिरी,प्रबक्ता (राप्रपा संयुक्त)
सम्पर्क ठेगाना Nagarjun Post Pvt. Ltd.

Nagarjun Media pvt.ltd

सूचना विभाग दर्ता नंः २५४२/०७७-७८

Sitapaila-04,Kathmandu,Nepal Contact No.9851055108 [email protected] विज्ञापनका लागि - 9851055108

प्रधान सम्पादक

रञ्जन कार्की

सामाजिक संजाल

मेनु
  • समाचार
  • स्थानिय
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
Nagarjun Post
© Nagarjun Post Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago