नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर गायिका उमा शानले पनि तीज गीत ‘सुनैको बाला’को भिडियो रिलिज गरेकी छिन उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ । गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ ।
बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।
https://www.youtube.com/watch?v=RFIjbrE6cWM